डोल्पामा जीप दुर्घटना : १० जनाको मृत्यू , २ घाइते

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७५ कार्तिक १९, सोमबार (५ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

कार्तिक १९,डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् ।

ज्यान जानेहरुको परिचय खुलेको छैन । डोल्पाको दुनैबाट सुपानेका लागि छुटेको भे १ च १६ १० नम्बरको जीप कालगौँडाबाट भेरी नदीमा खसेको हो ।

बसमा १२ जना रहेको गाडी धनीले बताएको प्रहरीले जनाएको छ । घटनामा ७ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । घाइतेको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ । उद्धारको काम चलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस